बारम्बार सोधिने प्रश्नहरू :

प्र.१. रजिष्ट्रेशन फर्म भर्नको लागि कुन कुन Document हरु आवश्यक पर्छ?

  • SLC/SEE तर्फको मार्कसिट र सर्टिफिकेट २/२ प्रति फोटोकपी
  • +2 तर्फको ट्रान्सकिप्ट र सर्टिफिकेट २/२ प्रति फोटोकपी
  • +2 तर्फको Original Migration
  • Provisional Certificate को १ प्रति फोटोकपी
  • Supplementary भए त्यसको पनि १ प्रति फोटोकपी
  • ड्रेस लगाएको ३ प्रति फोटो

प्र.२. परीक्षा फार्म भर्नको लागि के के कागजपत्र आवश्यक पर्छ?

  • एस.एल.सी. र +२ को सिम्बोल नं.
  • त्रि.वि. रजिष्ट्रेशन नं.
  • नियमित विद्यार्थीको हकमा अघिल्लो तहको सिम्बोल नं.
  • आशिंक परीक्षार्थीको हकमा अघिल्लो वर्षको सिम्बोल नं.
  • हाल सालै खिचेको दुई प्रति फोटो

विश्वविद्यालय अनुदान आयाेगबाट गुणस्तर प्रत्यायनकृत २०८०