2080-03-11
2023-06-26
अत्यन्त जरुरि सुचना !
स्नातक तह दोस्रो बर्षको बार्षिक परीक्षाको परीक्षा फारम भर्ने समय यहि मिति २०८० असार ८ गतेसम्म रहेकोमा समय थप गरी असार २५ गतेसम्म कायम गरिएको छ |
मिति २०८० असार २५ गते दिनको १२:०० बजेसम्म क्याम्पसमा उपस्थिति भै परीक्षा फाराम भर्नुहुन सम्बन्धित सबैलाई सुचित गरिन्छ |