हेटौंडा क्याम्पस

हेटौंडा क्याम्पस विशुद्ध सामाजिक सेवाभावले स्थापित सामुदायिक शैक्षिक संस्था हो । समाजका निम्न मध्यम वर्गीय अभिभावकहरूका सन्ततिका लागि यस क्याम्पसले उच्च शिक्षाको लागि एउटा गतिलो छहारी प्रदान गर्दै आएको छ । हाल यस क्याम्पसमा त्रि. वि. बाट सम्बन्धन प्राप्त गरी शिक्षा शास्त्र संकाय,  व्यवस्थापन संकाय तथा मानविकि संकाय अन्तर्गतको ४ वर्षे स्नातक र २ वर्षे स्नातकोत्तर तहको पढाइ सञ्चालन भइरहेको छ ।

किन हेटौंडा क्याम्पस ?

  • व्यवस्थित प्रयोगशाला
  • व्यावहारिक शिक्षा
  • शान्त वातावरण
  • गुणस्तरीय शिक्षा

संचालित कार्यक्रमहरू

सुविधाहरु